ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङ्गतर्फको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा प्रहरी उपरीक्षक (एसपी) छायाँ देवी गुरुङ बढुवाका लागि सिफारिस भएकी छन् ।
बिहीबार साँझ गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एसपी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ ।