११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

काँकडभिट्टा जादै गरेको यात्रुवहाक बस दाङमा पल्टिदा ७ जना घाइते

Logo
प्रकाशित आइतबार, आश्विन १७, २०७८

(ABC-Sanchar)
दाङ । लमही पुर्व काँकडभिट्टा देखि महेन्द्रनगर जाँदै गरेको मे १ ख ३२८८ नम्बरको यात्रुवाहक बस लमहीको राटो डाँडामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुको नाम ठेगाना खुल्न सकेको छैन् ।

दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्य ५ जना सामान्य घाइते भएका छन् । आइतबार दिउँसो २ बजेको समयमा अगाडिको टायर पड्किदा बस अनियंत्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । बस सहचालकले गुडाई रहेको भन्ने बुझेका छौं, उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रमुख राजन पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]