१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

६ जिल्लामा जनमत पार्टीद्वारा पुस १५ गते बन्दको घोषणा

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

(ABC-Sanchar) काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनको नाममा बुधबार प्रदेश २ को ६ वटा जिल्लामा चक्काजाम भएको छ । किसानको समस्याप्रति सरकार गम्भीर नबनेको भन्दै आन्दोलन जारी रहेको सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा चक्काजामको घोषणा गरेको थियो । यस्तै मोरङ्ग, सुनसरी, महोत्तरी, पर्सा, नवलपरासी, रूपन्देही, बाँके र बर्दियामा र्‍यालीको कार्यक्रम रहेको जनमत पार्टीको सचिवालयले जनाएको छ । जिल्लागत रुपमा पार्टी आन्दोलन कमिटीले चक्काजामको घोषणा र उल्लघंन गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । कारबाहीको जिम्मेबार स्वयं हुनु पर्न सचिवालयले समाजिक सञ्जाल मार्फत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!