२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

मान्छे खाने बाघको खोजी नाट्किय सैलीमा स्थगित बाँके निकुञ्जको बजेट सक्ने काम स्थानीयको आरोप

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८


(महेन्द्र सिंह)
बाँके । बिगत ६ दिनदेखि दुईवटा पाडा जंगलमा बाँधेर बाघको पहिचान र नियन्त्रणमा लिन गरिएको प्रयास सफल हुन नसकेपछि खोजी कार्य सोमबारबाट बन्द गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले बाघको चारोको लागि भनेर किनेर ल्याइएका दुई पाडाहरु फिर्ता गरिएको जानकारी दिए ।
बाघको खोजी कार्यमा प्रयोग गरिदै आएका दुई हात्तीहरु समेत फिर्ता गरिएको छ । गत असोजमा बाघलाई लोभ्याउनका लागि यसैगरी एउटा पाडो जंगलमा राखिएको थियो । त्यो प्रयासपनि सफल हुन सकेको थिएन । माघ ३ गते सोमबार देखि मान्छे खाने बाघको खोजी कार्य स्थगित भए पछी स्थानीयबासीहरु चिन्तित हुँदै बाघ नियन्त्रणमा नआउँदा गाउँलेहरु लाई फ़ेरि बाघले मान्छे खाने भन्दै आक्रोशित हुँदै बाँके राष्ट्रिय निकुञ्जको बजेट सक्ने काम र नाटक मात्र भएको स्थानीयको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!