२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

कोहलपुरमा ट्रकले ठक्कर दिदा १ जनाको मृत्यु ट्रक चालक फरार

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगन्जबाट कोहलपुरतर्फ आइरहेको ट्रकले ठक्कर दिदा धर्मकाँटामा कारर्यत नेपालगन्ज– ७ का त्रिलोक केसीको ट्रकले ज्यान लिएको हो ।

त्यहाँ रहेको धर्मकाँटामा कार्यरत उनलाई ट्रक रोक्न खोज्दा ठक्कर दिएको कोहलपुर प्रहरीले अनुमान गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार केसीलाई भे १ क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । फरार रहेको ट्रक र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । धर्मकाँटा भेरी ट्रक र नेपालगन्ज ट्रक व्यवसायी प्रालिले सञ्चालन गरिरहेका छन् ।

धर्मकाँटामा कार्यरत कर्मचारीहरुले नेपालगन्जतर्फबाट आउने ट्रकहरुलाई रोकेर चेकजाँच गर्ने गर्दछन् । बुधबार राती समेत सोही क्रममा केसीलाई ट्रकले किचेर भागेको हो । यसअघि समेत धर्मकाँटामा कार्यरत कर्मचारीहरुले आफ्ना समिति बाहेक अन्य समितिका ट्रकहरुलाई समेत सडकमा आएर जबरजस्ती रोक्ने गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!