१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

मालपोत कार्यालय बाँकेमा अत्यावश्यक सेवा काम बाहेक सबै सेवा बन्द

Logo
प्रकाशित शुक्रबार, माघ १४, २०७८

(ABC-Sanchar)
बाँके । कर्मचारीमा कोरोना देखिएपछि भुमि सुधार तथा मालपोत कार्यालय बाँकेमा आन्तरिक प्रशासनिक बाहेक सबै सेवाहरु बन्द गरिएको छ ।

प्रुमख मालपोत अधिकृत छविलाल नेपालीद्वार हस्ताक्षरित सुचनामा माघ १६ गते देखी २१ गतेसम्म भुमि सुधार तथा मालपोत कार्यालय बन्द रहने जनाइएको छ ।

प्रमुख अधिकृतका अनुसार,प्रमुख मालपोत अधिकृत लगायत अन्य केही कर्मचारीहरुमा समेत मिल्दोजुल्दो लक्षण देखा परेको र कार्यालयको सम्पुर्ण राजश्व रकम जम्म गनुपर्ने नेपाल बैँक लिमिटेड सिटिका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भई बन्द रहेकोले कोभिड १९ को संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको हुदा कार्यालयको आन्तरिक प्रशासनिक काम बाहेक सम्पुर्ण सेवा स्थगन गरिएको जनाएको छ ।

संक्रमित कर्मचारीहरु र मिल्दोजुल्दो लक्षण देखिएका सबै अहिले होमआइसोलेशनमा रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!