
ABC (क्राईमबिट)
बाँके । नेपालगन्जको प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान सुरेन्द्र बुढालाई नेपालगनजदेखि कोहलपुर गइरहेको भे १ प ३६२७ नम्बरको गाडीले ठक्कर दिएको हो ।
तालिमे प्रहरीसँगै दौडिरहका बेलामा प्रहरी जवान बुढालाई गाडीले ठक्कर दिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । उनको नर्सिङहोम नेपालगन्जमा उपचार भइरहेको छ ।