१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

नेपाली सेनाको १ सय १४ जना मेजरको सरुवा

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८

­ ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो । सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार्की नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, खेम बहादुर क्षेत्री शोध तथा विकास महानिर्देशनालय, पदम बहादुर खड्का गौरीबक्स गण, सिद्धार्थ मोक्तानको नं.१ सैन्य तालिम केन्द्रमा सरुवा भएको छ । यस्तै, प्रकाश जंग थापाको सैनिक हवाई म.नि., पश्चिम एयरवेश, प्रशासन तथा व्यवस्थापन शाखा, अरुण थापा उपत्यका कमाण्ड विशेष ईन्ट शाखा, गौरव कार्की सिद्धिदल गण, मनोज थापा मगर सैनिक नियम पालक (प्रोभोष्ट मार्शल), पूर्वी कमाण्ड सैनिक प्रहरी, निक्सन देवकोटा विनायकदल …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय […]

error: Content is protected !!