
ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अन्दाजी २४ वर्षिय गणेश कुमार डाँगी रहेका छन् ।
प्रक्राउ परेका डाँगीले घोराही १३ निवासी ४८ वर्षिय झुका रोका घोराहीबाट पैशा लिएर घरतर्फ जादै गर्दा घर नजिकबाट ४ लाख ६७ हजार ७ सय २० रुपैँया लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजलाले जानकारी दिनुभएको छ ।
उनलाई घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाट प्रक्राउ गरी उनको साथबाट लुटपाट गरेको रकम उनले प्रयोग गरेको मोटरसाईकल र मोवाईल फोन १ थान सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी रिजालले जानकारी दिनुभएको छ ।