२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

डिएसपी रबिन्द्र खनालले कोहलपुरको शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याए बिदा भए

Logo
प्रकाशित आइतबार, चैत्र २०, २०७८


(सागर थापा)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा १ बर्षे कार्यकालमा कोहलपुर क्षेत्रको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रहरी कार्यालय बाँके स्थानिय सरकारका नगरपालिका तथा गाउँपालिकाहरु,उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै डिएसपी रबिन्द्र खनालको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी कर्मचारिहरुलाइ भित्री हृदयदेखि नै कर्तव्यपालनामा उत्प्रेरित,प्रहरी संगठन तथा प्रहरी कर्मचारिप्रती सकारात्मक सोच तथा चिन्तन, आन्तरिक संस्थागत सुधार ,पेशाप्रती इमान्दारीता,लगनशिलता ,सेवाग्राही लाई सम्मानसहितको प्रहरी सेवा, कानुन कार्यान्वयनमा कतिबद्द हुँदै सरोकारवाला निकायहरुसङ्ग कानुनबमोजिम प्रभावकारी समन्यव ,बिभागिय नीति निर्देशनको पुर्ण पालना तथा प्रभावकारी कार्यान्वयन, प्रहरी कर्मचारिहरुका समस्याहरुको दिलचस्पी दिएर समाधान, प्रहरिका सेवा सुबिधाहरुको समान बितरण लगायतका नीतिगत र व्यवहारिक ज्ञानहरु हार्मो लागि सधैंव मार्गदर्शनको रुपमा रहने छन  । १ वर्षे कार्यकाल सुखद तथा सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाईका साथै आगामी दिनहरुमा ब्यक्तिगत तथा व्यावसायिक जीवन आगामी स्याङ्जा जिल्लाको प्रहरी प्रबक्ताको जिम्मेवारी सफलताको शुभकामना डिसपी ईश्वर सरलाई। 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!