काठमाडौं । नेपाल सरकारले (भोलि) आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
चैते दसँै रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।