०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

ज्ञानेन्द्र मल्ल प्रबल जनसेवा श्रीबाट सम्मानित

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल सरकारले प्रबल जनसेवा श्रीबाट सम्मानित गरेको छ ।

 

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा खेलाडीका तर्फबाट ज्ञानेन्द्रलाई सो सम्मान गरिएको हो ।

नेपालका लागि क्रिकेटमा १७ बर्ष बिताएका ज्ञानेन्द्रले पारस खड्काले कप्तानी छोडेपछि नियमित रुपमा टिमलाई सम्हालेका थिए ।

करिव तीन बर्ष कप्तानी सम्हालेका ज्ञानेन्द्रलाई केहि महिना अगाडी सो पदबाट हटाएर सन्दिपलाई नयाँ जिम्मेवारी दिएको थियो ।

 

नेपालका क्लासिक ब्याट्सम्यान भनेर परिचय बनाएका ज्ञानेन्द्रको कप्तानीमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी २० सिरिज जितेको थियो ।

यस्तै सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलाई पनि यो सम्मान दिएको छ ।

पारा खेलाडीद्धय हिमाल अर्याल र केशव थापा समेत जनसेवा श्री प्रदान गरेको छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!