२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

नववर्षको अवसरमा नेकपा एमाले कुपोन्डोल १ द्वारा शुभकामना आदान प्रदान

Logo
प्रकाशित शनिबार, बैशाख १०, २०७९

बैशाख १०,काठमाण्डाै । नया वर्ष २०७९ सालको अवसरमा नेकपा एमाले ललितपुर उपमहानगरपालिका कुपोन्डोल १ न वडाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । वडाका सम्पुर्ण एमाले पार्टी प्रति आस्थावान तथा कार्यकर्ताको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

आज बिहान ८ बजे ललितपुर उपमहानगरपालिका १ कुपोन्डोलमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उपस्थित अतिथीहरु लाई धन्यवाद ग्यापन समेत गरिएको थियो । सम्द्दृद नेपाल,सुखी नेपाली नाराका साथ सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रम मा बोल्ने वक्ताहरुले वैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमाले लाई मतदान गरि विजयी बनाउन सम्पुर्ण नेपालीहरु लाई अपिल समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]