२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालगन्ज एयरपोर्टको ठुलो कमजोरी कारणले बुद्द एयरको काउण्टरमा बिद्युत सर्ट

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज विमानस्थलमा रहेको बुद्द एयरको काउण्टरमा बिद्युत सर्ट भएको छ । बिद्युत सर्ट हुँदा विमानस्थल कार्यालय ठुलो क्षति हुनबाट जोगिएको छ ।

बुद्द एयरको काउण्टरसँगै अन्य विमान कम्पनीको काउण्टर, विमास्थल कार्यालय पनि सँगै जोडिएका छन् ।

बिद्युत सर्ट भएर काउण्टरको वाइरिङ गरिएका तार जलेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार तार जलेपनि आगलागी भने हुन पाएन । बाँके प्रहरीको अनुसार मंगलबार बिहान पौने ७ बजेतिर एक्कासी बिद्युत सर्ट भएको हो । ‘बिद्युतको तारमा समस्या रहेछ, एक्कासी सर्ट भयो र तारहरु जल्यो, तर आगलागी हुन पाएन,’ तर ठुलो क्षति हुनबाट जोगियो ।’यता यात्रीहरुले नेपालगन्ज एयरपोर्टको कमिकजोरीका कारण ठुलो दुर्घटना हुन बाट जोगियो नत्र हाम्रो ज्यान पनि जान सक्ने थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।