०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

पश्चिम् दाङको दङ्गीशरणमा महिला शसक्तिकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


(बिबस रसाईली)
दाङ । दंगिशरणमा महिला शसक्तिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ। दङ्गीशरण गाउपालिकाको आयोजनामा महिला शसक्तिकरण सम्बन्धि २ दिने तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

दंगिशरण वडा न १ र २ का ७० जना महिलाहरु तालिम मा सहभागी रहेको थिए । हिजोदेखि शुरुभएको २ दिने तालिमको आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिका कि उपाध्यक्ष पिमा खड्काको शभापतित्व तथा गाउँपालिका का अध्यक्ष शम्भु गिरिको प्रमुख आथित्यता तथा वडा न १ का वडा अध्यक्ष रमेश भण्डारिको बिशिस्ट आथित्यतामा २ दिने तालिम सम्पन्न भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!