२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

उच्च अदालतले बेष्टर्न डेभलेपमेण्ट बैंकको सन्चालक र सिइओलाई दियो सफाई

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९

(सागर थापा)
दाङ । तत्कालिन बेष्टर्न डेभलेपमेण्ट बैंक हाल देब बिकास हुँदै कुमारी बैंकका सन्चालक र सिइओलाई उच्च अदालत तुलसीपुरले सफाई दिएको छ ।

उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलिले दिएको जानकारी अनुसार बैंकका सन्चालक ओमभक्त बुढाथोकी, खड्ग बुढाथोकी,अर्जुन कुमार बुढाथोकी, निर्मल देबकोटा, बेगमबहादुर भण्डारि, शेषमणि गौतम, बैंकको सिइओ खिमबहादुर डिसि, अनिल कसुर नठहर्ने भन्दै उच्च अदालतकि मुख्य न्यायधिश दिक्षा गौतम र न्यायधिश राजुराम सिलवालको संयुक्त इजलासले सफाई दिएको हो । तत्कालीन बेष्टर्न डेभलेपमेण्ट बैंकको सन्चालक सहितको टिमले समानिय उच्च अदालतको कदर गर्दै निस्वार्थ भावनाले लागेर हाम्रो सत्यको जित भएको बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!