०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

अपाङ्गता भएकालाई मतदाता परिचय-पत्र वितरण गर्न सघाउदै नेत्रहिन युवासंघ

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९


ABC-SANCHAR
बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले आगामी संघीयसभा निर्वाचन र प्रदेश सभा निर्वाचनलाइ लक्षित गरेर अपाङ्गता भएका व्याक्तिहरुको मतदाता परिचय पत्र वितरणमा सहजीकरण गरेको छ । विहिवार जिल्ला निर्वाचन कार्यालय भैरहवामा ४५ जनाको मतदाता परिचय पत्र वितरणको लागि सहजीकरण गरिएको हो ।
नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा जिल्लामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुलाई जिल्ला निर्वाचन कार्यालसम्म्म लगेर मतदाता परिचय पत्रको लागि सहजीकरण गरिएको अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए ।
उनका अनुसार परिचय पत्र प्राप्त गर्ने ४५ जना व्याक्तिहरुमा पुर्ण अपाङ्गता भएका व्याक्ति , पुर्ण दृष्टिविहिन, न्युन दृष्टिविहिन, शाररिक, सुनाई सम्बन्धी अपाङ्गता, श्रवणदृष्टिविहिनता भएका व्याक्तिहरु रहेका छन् । मतदाता परिचय पत्र वितरणको लागि नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका प्रोमेटर लक्ष्मी जिसी, कोषाध्यक्ष कमला पौडेल सदस्य गंगा भुषाल लगायतको सहभागीतारहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!