२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue
×

झरी बर्षामा पनि बाँकेको राप्ती नदिमा दुर्गा भवानीको मूर्तिहरु बिसर्जन

Logo
प्रकाशित बिहिबार, आश्विन २०, २०७९

(महेन्द्र सिंह)

बाँके । नेपालगन्जको स्थानीय तहमा स्थापना गरिएका दुर्गा मूर्तिलाई बिहीबार बिसर्जन गरिएको छ ।

घटस्थापनाको दिनदेखि घर तथा नगरका बिभिन्न स्थानमा स्थापना गरिएको दुर्गा भवानी, गणेश, कार्तिकेय, लक्ष्मी, सरस्वतीको प्रतिमालगायतका सामग्री र अवशेषलाई सिधनियघाट स्थित राप्ती नदीमा लगेर बिसर्जन गरिएको हो ।

मूर्ति सेलाउने क्रममा विभिन्न स्थलमा मेलासमेत लागेको थियो ।

मूर्ति बिसर्जनको समयमा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा
गोता खोता खोर सहित सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका डीएसपीहरुको सरुवा तयारी थालिएको छ। सरुवाको गृहकार्य भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ। यस्तै डीएसपीपछि एसपीहरुको पनि सरुवाका लागि गृहकार्य थालिएको छ। डीएसपीपछि एसपीहरुको सरुवा हुनेछ। यसैक्रममा सरुवा–बढुवामा अत्याधिक चलखेल हुन थालेको पाइएको छ। चलखेल हुन थालेपछि प्रहरी महानिरीक्षक […]

  दाङ । कुनै समय थियो, साविकको राप्ती अञ्चलका पाँच जिल्ला लगायतका अन्य जिल्लाहरुबाट नुन भुटुन जस्ता अत्यावश्यक वस्तुको जोहो कोइलावास बजारमा गर्ने गरिन्थ्यो । त्यो बेला कोइलावास निकै चर्चित थियो, अत्यन्तै चहलपहल पनि ।कालान्तरमा विशेषगरी कपिलवस्तुको कृष्णनगर बढ्नी नाका सञ्चालनमा आएपछि केही दशकभित्र यो बजार खण्डहर र भग्नावशेष बन्दै गयो । तर पछिल्ला वर्षहरुमा […]

  काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका […]

error: Content is protected !!