२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

बाँकेमा म्यादी प्रहरीहरुलाई बिस्फोटक पदार्थ सम्बन्धि तालिम सम्पन्न

Logo
प्रकाशित बिहिबार, कार्तिक २४, २०७९

(सागर थापा)

बाँके । आसन्न निर्वाचन २०७९ मङ्शिर ४ गतेलाई लक्षित गरी यस बाँके जिल्लामा नियुक्त गरीएका म्यादी प्रहरीलाई आज आयोजित एक कार्यक्रमका बिच नेपाली सेना द्वारा बिस्फोटक पदार्थ सम्बन्धि प्रशिक्षण प्रदान गरीएको छ ।

 

कार्यक्रममा प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्युको प्रमुख आतिथ्यता रहेको थियो भने सेनानी प्रबिन थापा, प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्ती मगर, प्रमुख प्रशिक्षक सह-सेनानी हिरा बहादुर श्रेष्ठ, प्रहरी निरीक्षकहरु लगाएत नेपाली सेनाका बम डिस्पोजल समुहको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

error: Content is protected !!