१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

ईप्रका गणेशपुर कपिलवस्तुको नवनिर्मित भवनको डिआइजी उपाध्यायद्वारा समुद्‍घाटन

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९

 (सागर थापा)
कपिलवस्तु । लुम्बिनी प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्रालय बुटवलको स्वीकृत बजेटबाट जिल्ला कपिलवस्तु बिजयनगर गाँउपालिका वडा नं.५ स्थितमा रहेको ईलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुको नवनिर्मित कार्यालय भवन,तथा व्यारेक र मेशको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नल प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,पत्रकार,राजनितिक दलका प्रतिनिधि, स्थानीय भद्रभलादमी, समाजसेवीहरुको सहभागितामा समुद्‍घाटन गर्नुको साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने व्यक्तिहरुलाई कदर पत्रले सम्मान गर्नु भई कार्यक्रम समपन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ l

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ। नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज […]

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]

error: Content is protected !!