२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

नेपाल साबुन तथा केमिकल व्यवसायी संघको केन्द्रिय अध्यक्षतामा राजु तिमल्सिना

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेपाल साबुन तथा केमिकल व्यवसायी संघको ( NSCA)केन्द्रिय समितीको अध्यक्षमा राजु तिमल्सिना भएका छन् । नेपाल साबुन तथा केमिकल व्यवसायी संघको केन्द्रिय समिती गठन भएको छ ।

आज मिती २०७९-०९-२४ गतेका दिन काठमाडौंको महाराजगन्ज स्थित रहेको पेसिडेन्टल सेकुवा क्याफेको हलमा बसेको मिटिङ भेलामा प्रमुख अथितिमा नेपाल उधोग व्यवसायी महासंघका अध्यक्ष खिमलाल भण्डारी साथै बरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ र उप-महासचिव : गिता पनेरुको उपस्थितीमा नया कार्य समिती चयन गरिएको हो ।

नया कार्यसमितीको नामवाली यस प्रकारको रहेको छ :-

अध्यक्ष : राजु तिमल्सिना
उपाध्यक्ष : दिनेश धिमाल
बरिष्ठ उपाध्यक्ष : रामबाबु के सी
महासचिव : बासुदेव तिपार्टी
उप महासचिब : विज्ञान पोख्रेल
सचिव : शुशिल तामाङ
कोष अध्यक्ष : विनोद अधिकारी
सह – कोषअध्यक्ष : अनिल श्रेष्ठ
सदस्यहरु :
मदन डंगोल , मन्दिप मोक्तान , नेत्र, सङ्गिता , शासा नेपाल लगायतको कार्य समिती गठन भएको हो ।

उक्त नाम अनुसार नेपाल साबुन तथा केमिकल व्यवसायी संघ केन्द्रिय समितीको पदाधिकारीहरु चयन भई केन्द्रिय अफिस काठमाडौं महानगरपालिका महारागन्ज-४ स्थितमा सन्चालन गरिने गरी पारित भएको जानकारी आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!