२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

नागरिकको जीउधनको सुरक्षा अपराध रोकथाम नियन्त्रण गर्न डिआईजी उपाध्यायको निर्देशन

Logo
प्रकाशित सोमबार, पुष २५, २०७९


(सागर थापा) दाङ । लुम्बिनि प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नलप्रसाद उपाध्यायबाट जिल्ला प्रहरी कार्यालय दाङ मातहतमा रहेका प्रहरी युनिटका प्रहरी ईन्चार्ज तथा उपस्थित प्रहरी कर्मचारी हरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउधनको सुरक्षा, अपराध रोकथाम तथा नियन्त्रण, प्रहरी आचरण र ब्यवहारमा सुधार, प्रहरीले गर्नु पर्ने काम कर्तव्य जिम्मेवारी, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी नागरीक मैत्री सेवा प्रवाह गरी नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!