ABC (क्राईमबिट)
चितवन । गोप्य प्राप्त सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन कालिका न.पा. वडा नं. १ बस्ने बर्ष ४२ की गंगा तामाङले आफ्नो डेरा कोठामा खोटा मुद्रा (जाली नोट) संचय गरी जानि जानी चलन चल्ती गर्नका लागी लुकाई छिपाई राखेको अवस्थामा रु.१०००।–(एक हजार) का १३७ थान खोटा मुद्रा फेला परेको हुँदा निज गंगा तामाङलाई उक्त खोटा मुद्रा सहित नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट पक्राउ मितिबाटै लागुहुने गरी मुद्रा सम्बन्धि कसूरमा म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको ।