१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

दाङमा एम्बुलेन्स ठक्करले मोटरसाइकल चालकको मृत्यु

Logo
प्रकाशित सोमबार, माघ ०९, २०७९

(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रा ६ प ८९८५ नं. को मोटरसाइकलमा सवार मगरलाई गएराती ९ बजेको समयमा रोल्पाबाट घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नं. को एम्बुलेन्सले घोराही १३ दारेबोटमा ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा पठाइएको थियो । भैरहवामा उपचारको क्रममा उनको सोमबार बिहान २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिए । एम्बुलेन्स चालककलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

error: Content is protected !!