२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डिआईजी भट्टराई मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरको निरीक्षणमा

Logo
प्रकाशित शुक्रबार, बैशाख २२, २०८०


ABC (क्राईमबिट)
जनकपुर । निरीक्षण क्रममा आन्तरिक प्रशिक्षण कक्ष , पुस्तकालय, प्राथमिक उपचार कक्ष , व्यारेक , मेस तथा अन्य प्रशिक्षण गतिबिधिहरुको अवलोकन गर्नुको साथै डिआईजी भट्टराईले तालिम केन्द्रमा भएको स्रोत साधनको उच्चतम प्रयोग गर्दै भावि दिनहरुमा प्रशिक्षण कार्यलाई अझ बढी व्यावसायिक , समय सापेक्ष र प्रभावकारी बनाउन, चुस्त दुरुस्त रही आ-आफ्नो स्थानबाट अनुशासित भई उच्च मनोबलका साथ कर्तव्य पूरा गर्न निर्देशन समेत दिनुभएको तालीम केन्द्रका प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]