२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पाकिस्तानमा पुर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि दङ्ग मचियो

Logo
प्रकाशित बिहिबार, बैशाख २८, २०८०


(ABC-Sanchar)
काठमाडौं । बिरामी बोकेको एम्बुलेन्स पनि प्रदर्शनकारीको निशानामा परिरहेका छन् । सोसल मिडियामा यस्ता भिडियो छन् जसमा प्रदर्शनकारीले एम्बुलेन्समा समेत आगलागी गरिरहेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसबारे कुरा उठाएका छन् । शरिफले भने, ‘पाकिस्तानको ७५ वर्षको इतिहासमा यस्तोे दृश्य कहिल्यै देखिएको थिएन । मानिसलाई निकालेर एम्बुलेन्समा आगलागी गरिएको छ । निजी गाडीलाई जलाइएको छ । सरकारी सम्पत्तिमा दुस्मनलाई झैँ हमला गरिएको छ ।’

पाकिस्तानमा भइरहेको प्रदर्शनका कारण हालसम्म १० जनाको मृत्यु भइसकेको छ । यहाँ १० मे (बुधवार) का केही तस्बिर प्रकाशित गरिएका छन् जुन पाकिस्तानका सडकमा देखिएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!