१२ आषाढ २०८१, मंगलबार
25-06-2024 , Tue
×

जब हावाहुरी पानी पर्छ आकाश जोडले गडगडाउँछ : नन्दराम खड्का

Logo
प्रकाशित बिहिबार, जेठ ११, २०८०

 

(ABC-Sanchar)

रोल्पा । जब बर्षा गर्न आकाश जोडले गडगडाउँछ
मानिसहरु डराएर भित्र लुक्न थाल्दछ्न्
म प्रेमले हृदय खोलेर स्वागत गर्न आतुर हुन्छ।
जव चारैतिर आकाश तेजले मिल्कन थाल्दछ
म आफु भित्र त्यस्तै तेजोमय प्रकाश देख्दछु।
जब पानीको बर्षात हुन्छ म त्यसरी स्पर्स गर्न निस्कन्छु
जसरी मुर्झाएका बृक्षहरु तड्पिएका हुन्छन्
झरीले जाडो भगाउन जब मानिसहरु ताप खोज्न जान्छन्
म त्यहि झरिसंगै लट्ठिएर मधोस बनेर ताप भर्दछु।
माहुरी फुलमा जसरी म पनि झरिमा भुनभुनाउँछु
अहा!सितलतता भन्दै बृक्षसंग गुनगुनाउँछु
आखिर बृक्ष झरी र म के मा फरक छौँ?
हामि एकै सृष्टिका सहयात्री न हौँ।
आउँ झरी अझै आईदेउँ संदेश बोकेको गीत गाईदेऊ
हामि सबैको कल्याण गर्दै धर्तीलाई सितल बनाईदेऊ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) धनगढी । शनिबार साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ। […]

  (ABC-Sanchar) रोल्पा । जब बर्षा गर्न आकाश जोडले गडगडाउँछ मानिसहरु डराएर भित्र लुक्न थाल्दछ्न् म प्रेमले हृदय खोलेर स्वागत गर्न आतुर हुन्छ। जव चारैतिर आकाश तेजले मिल्कन थाल्दछ म आफु भित्र त्यस्तै तेजोमय प्रकाश देख्दछु। जब पानीको बर्षात हुन्छ म त्यसरी स्पर्स गर्न निस्कन्छु जसरी मुर्झाएका बृक्षहरु तड्पिएका हुन्छन् झरीले जाडो भगाउन जब मानिसहरु […]

ABC (क्राईमबिट)                                                    काठमाडौं । शिक्षाको उच्चतम तयारीका लागि यहाँ गर्नुपर्ने संघर्ष र खर्चको कथा असामान्य छ। अझ कमजोर आय भएका परिवारले सन्ततीलाई राम्रो शिक्षाका लागि कति संघर्ष गर्नुपर्छ भन्ने विषय […]