११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

कपिलवस्तुको महाराजगन्ज ५ काे सिसवा र उदयपुर जाने मुख्य सडककाे अवस्था बिजोग

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

 

(धनी राम काेरी)

महाराजगन्ज । कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं ५ काे सिसवा बाट उदयपुर जाने मुख्य सडक काे अवस्था धेरै नराम्रो रहेको छ । पानी पर्दा हिलाे र पानी नपर्दा धुलाे हुने अवस्थामा छ । केहि दिन अगाडि पानी पारेको थियो त्यसपछि अावात जावात गर्न स्थानीयलाई समस्या भइरहेको छ ।

सिसवा देखि उदयपुर गाउँमा जाने मुख्य सडक रहेको कारणले गाउँ बाटा निस्कासन काे लागि धेरै साेचेर जानू पर्छ । त्यहीँ सडक बाट विद्यार्थीहरु पढ्न जाने , कर्मचारी र स्थानीयहरु बाध्य भएर अाउने जाने गरेको कुरा स्थानीय गहेन्द्र राज शुक्लाले जानकारी दिनुभयो । उनी भने कि महाराजगन्ज नगरपालिका किचड मुक्त भइसकेको छ यसकाे उदाहरण सिसवा र उदयपुर बिचकाे सडकले बताइ रहेको छ ।

महाराजगन्ज नगरपालिकाले सिसवा र उदयपुर गाउँ काे बिचमा कञ्चनीय नदीमा नमुना झुलाङ्गे पुल निमार्ण गरेको छ पुलमा अावात जावाच गर्नका लागि सडक बनेको छैन यस विषयमा वडा र नगरपालिकाकाे ध्यान जान जरुरी रहेको स्थानीय सुजित यादवले जानकारी दिनुभयो ।

महाराजगन्ज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष छेदी प्रसाद कुर्मीलाई पटकपटक फाेन लगाउदा फाेन उठेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!