२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ र बाँकेको सिमानामा पुलमा रहेको खाल्डो छल्ने क्रममा ट्रक दुर्घटना डाईभर घाइते

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

 

(ABC-Snchar)

दाङ । पुर्व पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटनामा परेको छ । भैरहवाबाट रासायनिक मल लगेर बाँके बाँकेको नेपालगंजतर्फ जाँदै गरेको लु.१ ख. ८६०९ नं को ट्रक शिवखोलाको पुलबाट खोलामा खसेको हो ।

पुलमा रहेको खाडल छ्ल्ने क्रममा अनियन्त्रित भएर ट्रक खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रक खोलामा बिहान ४ः३० बजेको समयमा खसेको थियो । दुर्घटनामा चालक बसन्त चौधरी र सहचालक प्रदीपकुमार रनिया घाइते भएका छन् ।

घाइते चालक चौधरी ट्रकले च्यापेको अवस्थामा उद्धार गरिएको थियो । उद्धार कार्यमा प्रहरी, नेपाली सेनालगायतका खटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!