०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

काठमाडौं विमानस्थलको रनवेमा एअर इन्डियाको जहाजको पाङ्ग्रा लक

Logo
प्रकाशित मंगलबार, साउन ३०, २०८०

(ABC-Sanchar)
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा पुगेको एअर इन्डियाको जहाजको पाङ्ग्रा लक भएको छ । रनवेमा पुगेको जहाजको पाङ्ग्रा लक भएपछि केहीबेर अरू उडान र अवतरण बन्द भएका थिए ।

जहाजलाई मेशिनले तानेर पार्किङमा पुर्‍याएपछि अहिले अरू उडान सञ्चलन भएका छन् । काठमाडौँबाट दिल्ली जान लागेको जहाज रनवेमै हुँदा राजविराजबाट आएको बुद्ध एअरको जहाजले आकाशमै १० फन्का लगाएको थियो भने कतार एअरवेजको जहाजलगायत अरू केही जहाज आकाशमै होल्ड भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

error: Content is protected !!