२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

पाल्पामा स्कोर्पियो दुर्घटना ६ जना घाइते

Logo
प्रकाशित शनिबार, भाद्र १६, २०८०

(ABC-Sanchar)
पाल्पा । बुटवलबाट गुल्मीको दिगामका लागि छुटेको स्कोर्पियो पाल्पाको जोर्तेमा दुर्घटना भएको छ ।

बा १६ च ४३७३ नं को स्कोर्पियो जोर्तेमा दुर्घटना भएको हो । स्कोर्पियोमा सवार ६ जना घाइतेको उपचारका लागि प्रवास मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धरानबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस आज बिहान तनहुँको घासीकुवा भन्ने ठाँउमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।धरानबाट पोखरातर्फ छुटेको ग १ ख […]

(एबिसि संचार ) रूपन्देही, तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोल चोकमा सडकमा ना.६ ख ८१६१ नम्बरको ट्रकले लु.४९ प २२३० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोल बस्ने ५० वर्षीय मादबलाल देबकोटा र मोटरसाइकलमा सवार सोही नगरपालिका–२ जानकीनगर बस्ने ४० वर्षीया यादा क्षेत्री रहेका छन् ।प्रहरीका […]

(एबिसि संचार )                                                     इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।  सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख […]