२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाग्लुङ प्रहरीद्वारा चाडपर्व लक्षित सरप्राईज चेकिङ कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

 

ABC (क्राईमबिट)
बागलुङ । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्नको लागि बागलुङ जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरी सहितको संयुक्त टोली परिचालन गरी सरप्राईज चेकीङ गरिएकोमा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८ वटा सवारी साधनहरुलाई कारबाही गरी रु.५२,०००/- जरिवाना गरिएको ।

निम्न:-

१) बागलुङ न.पा. ०१ मालढुंगा र गण्डकी गोल्डेन ब्रिज रामरेखा
२) बागलुङ न.पा. ०५ बान्द्रे
३) बागलुङ न.पा.१४ पानीट्याङ्की
४) जैमिनी न.पा. ०१ सेरा बजार
५) काठेखोला गा.पा. ०२ अक्षेते बजार
६) ढोरपाटन न.पा. ०१ बुर्तिबाङ बजार
७) बडीगाड गा.पा. ०२ खारापानी
८) बडिगाड गा.पा. ०५ न्वारा
९) निसीखोला गा.पा ०४ कानाबजार
१०) गलकोट न.पा. ०३ बानिया

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]