२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिरगंजका मेयर राजेशमान सिंह ब्याटिङ लिने क्रममा दौड्दा चिप्लेर हात भाँच्चियो

Logo
प्रकाशित आइतबार, कार्तिक १९, २०८०

 

(ABC-Sanchar)

पर्सा । बिरगंज मधुमेह र उक्त रक्तचापका कारण वीरगञ्जमा उनको हातको शल्यक्रिया हुन नसकेको र उपचारको लागि नगरप्रमुख सिंह काठमाडौं गएका हुन् ।

यता सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र विजयी भएको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भएको प्रतियोगितामा नेपाल प्रहरीलाई हराउँदै सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र विजयी भएको हो ।

पहिलो ब्याटिङ गरेर १५ ओभरमा ७ विकेट गुमाउँदै ६७ रन बनाएको नेपाल प्रहरीलाई सामुदायिक सेवा केन्द्रले १० ओभरमा ४ विकेट गुमाएर ६८ रन बनाउँदै हराएको छ ।

प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाह, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–मुर्लीका अध्यक्ष रामकुमार सर्राफ लगायतको सहभागिता रहेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]