०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

५ जना एसएसपीको पदस्थापन कर्णाली प्रदेश प्रदेश अपराध अनुसन्धान प्रमुखमा वीरबहादुर वलीको सरुवा (सागर थापा)

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

 

(सागर थापा)
काठमाडौं । नेपाल प्रहरीमा हालै उपरीक्षक एसपीबाट वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा भएका पाँच जना अधिकारीहरूको पदस्थापन भएको छ।

नेपाल सरकार गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयअनुसार एसएसपीमा बढुवा भएका वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई चन्द्रदेव राई वीरबहादुर ओलीको कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण अनुसन्धान महाशाखा बिरेन्द्रनगर सुर्खेत सरुवा एवं पदस्थापन भएको हो।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले बिहीबारको निर्णयअनुसार उनीहरूको पदस्थापन भएको जनाएको छ।

उनीहरूलाई बुधबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत सिमानाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार यो आदेश दिएको हो । अधिवक्ता आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते […]

error: Content is protected !!