२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

बर्दियाबाट दाङ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष १५, २०८०

(एबिसि संचार )

बर्दियाबाट वनभोजका लागि जाँदै दाङ गरेको बस तुलसीपुरमा दुर्घटना भएको छ । दुर्घटना आज बिहान ७ः४५ बजे भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उक्त कार्यालयका अनुसार बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा भएको हो । दुर्घटनामा परी २० जना घाइते भएका छन् ।तुलसीपुर–१३ दमारगाउँमा बस दुर्घटना भएको एसपी रामबहादुर केसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]