२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष १६, २०८०

(एबिसि संचार )                                                                दाङमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे१ख ३६९७ नं. को बसले दुधरास विद्यालय कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो  ।तुलसीपुर उपमहानगरपालिका–१७ घर भएका  बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालय अगाडि नै बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले  नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन् भने प्रहरीको भ्यानमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]