२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २२, २०८०

(एबिसि संचार )                                                                रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक   युवाको मृत्यु भएको छ ।  देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७  प ७००४ नम्बरको स्कुटर  पूर्व  पश्चिम राजमार्ग अन्तगत देवदह नगरपालिका ९ मा अनियन्त्रित सडकबाट  खस्दा  देवदह नगरपालिका ८ का २२ वर्षीय नीराजन श्रीसको मृत्यु भएको  छ । दुर्घटनामा परी गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मृत्यु भएको  प्रहरीले जनाएको  छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]