२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

Logo
Abc Sanchar प्रकाशित शनिबार, चैत्र ०३, २०८०

(एबिसि संचार )

दाङमा टिप्परको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेका छन् ।

लमही–घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका– १७ सिस्ने खोलानजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार राति ठक्कर दिंदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]