२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, चैत्र ०४, २०८०

(एबिसि संचार )                                                                चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा बसमा सवार भारतको बिहार मोतिहारीका ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा ट्रक चालकसहित ४ जना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]