२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जना घाइते

Logo
Abc Sanchar प्रकाशित बुधबार, चैत्र ०७, २०८०

(एबिसि संचार )

काठमाडौंको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । तीनकुनेबाट बानेश्वरतर्फ आउँदै गरेको मोटरसाइकले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर  दिँदा चालकसहित तीन जना  घाइते भएका हुन् ।

घाइते हुनेहरुमा पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी, काभ्रेकी २६ वर्षीया विमला तामाङ र मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]