०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
×

जिल्ला ट्राफिक कैलालीको जिम्मेवारी प्रहरी निरीक्षक गंगा सारुले सम्हाले

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ ०७, २०८१

ABC (क्राईमबिट)
धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका नयाँ प्रमुख प्रहरी निरीक्षक गंगा बहादुर सारु कार्यालयमा हाजिर भएका छन् ।

यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो ।

इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीबाट सरुवा भइ आएका सारु सोमबारदेखि कार्यालयमा हाजिर भएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल नेपालले । आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरीले कवाज प्रदर्शन गरेको हो।

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै नेपाल प्रहरी ।आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाल प्रहरीले कवाज प्रदर्शन गरेको हो।

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत कृष्णभिरमा केही दिनअघि गएको पहिरो पन्छाएपछि अहिले दुईतर्फी रुपमै सडक सुचारु भएको छ। हेरौं आज असोज ३ गते बिहानको पछिल्लो अवस्था।