२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

उपचार गराउन गएकी पत्रकार संजिता धमलामाथी मेयर हर्कको समर्थक हौँ भन्दै आक्रमण

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन ०३, २०८१

 

धरान । मेयर हर्कराज राईका समर्थक हौँ भन्दै केही महिलाहरुले आज धरानमा पत्रकार संजिता धमलामाथी आक्रमण गरेका छन् । यो सांघातिक आक्रमणको जति निन्दा गरे पनि कम हुन्छ ।

 

स्वतन्तको नाममा महिला दिदीबहिनीहरुले अस्पतालमा उपचार गर्न गएको बिरामी माथी आक्रमण गरेको र आक्रमणको पक्षपोषण गर्दै मेयर राईले जुन अभिव्यक्ति दिइरहेका छन् त्यो अत्यन्तै निन्दनिय छ । उपचारको क्रममा अस्पतालभित्रै भएको आक्रमणमा सहभागिहरुलाई कानुनी कार्बाहीका लागि स्थानिय सरकारको प्रमुख भएको हिसावले पनि मेयर राईले सहयोग गर्नुपर्छ । यदी मेयर राईलेनै दोसीमाथि कार्बाहीका लागि अग्रसर नहुनेहोभने धरानमा अशान्तताले प्रश्रय पाउने निश्चित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]