२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बाराका डीएसपी दधिराम न्यौपाने कार्वाहीमा प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा काज सरुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ०५, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज डीएसपी न्यौपानेको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौ सरुवा गरेको हो।

प्रहरी उपरीक्षक महेन्द्र खडकाले डीएसपी न्यौपानेको काज सरुवाको पत्र आएको जानकारी गराएका छन्। प्रहरी स्रोतका अनुसार डीएसपी न्यौपानेलाई कार्बाही स्वरुप सरुवा गरिएको हो।

उक्त कार्बाहीको कारण डीएसपी न्यौपानेले कलैयाका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको मुद्दा कमजोर बनाएको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको थियो। प्रहरी उपरीक्षक खडकाले काज सरुवा भएको स्वीकार गरेपनी अन्य आरोप गलत भएको दाबी गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!