काठमाडौं । शुक्रबार न्यूरोडमा फुटपाथ विस्तारको विरोध गर्दै स्थानीयले उनको पुत्ला दहन गरेको थियो । सोही क्रममा खिचिएको फोटो अहिले आफनो प्रोफाइल राखेका हुन् । शुक्रबारदेखि स्थानीय फुटपाथको विरोध गर्दै आन्दोलित बनेका छन् ।
साथै उनले स्माइलवाला इमाेजी पनि राखेका छन् । उनको यो व्यक्तिगत खातामा ३ लाख ४१ हजार फलोअर्स छन् । बालेनकाे अर्काे भेरिफाइड फेसबुक पेज छ । जसमा २० लाख फलाेअर्स छन् ।