२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

माेटरसाईकलसहित भन्सार छली चोरी पैठारीको सामानहरु पक्राउ

Logo
रोशन निधी प्रकाशित शनिबार, साउन ०५, २०८१

 

मधेसप्रदेश । जिल्ला महोत्तरी समसि गाउँपालिका वडा नाेमबर ७ स्थित मिति २०८१-०४-०३ गते अन्दाजी १५:०० बजेको समयमा BR 06 AD-0191 नम्बरको Passion pro माेटरसाईकलमा भारत बाट नेपाल तर्फ भन्सार छलि विभिन्न किसिमका खाद्यानय समाग्री लयाउदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहत खटिएको प्रहरी टाेलिले चामल,पयाज,मैदा ,मटर लगायतका खाद्यान्नय तथा किराना सामग्रीहरु र गन्जी ,कुर्ति,बाेलबम भेस्ट ,लेडिज पाईनट गरि अन्दाजी मुल्य रु.२,६८,२७०/- दुई लाख अरसठि हजार दुई सय सत्तरि रुपैयाँ बराबरको सर- सामानहरु रित्पुर्वक बरामद गरि यस कार्यालयमा दाखिला गरेकोमा मिति २०८१-०४-०४ गते आवश्यक कार्वाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी नायब उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  गोरखा । भोटेकोशीमा जस्तै गरी बूढीगण्डकी नदीमा लेदो र गेग्रान सहितको भीषण बाढी आएको छ। बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-६ र ७ मा पर्ने पैयू र बगर गाउँका ३५ वटा घर र होटलहरू बगाएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजे ठूलो आवाजसहित आएको बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी […]

  बुटवल । यात्रु गन्तव्यमा पुग्न सवारी खोजिरहेका छन्, तर बुटवलको राजमार्ग चौराहमा आफ्नो गाडीमा चढाउन यात्रु तानातान गर्ने प्रवृत्ति रोकिएको छैन। यो समस्या आजको होइन, पटक–पटक दोहोरिँदै आएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालि, आफ्ना कर्मचारीलाई यात्रुप्रति मर्यादित व्यवहार गर्न लगाउनुहोस्। ट्राफिक प्रहरी, चोकमै हुने यस्तो मनपरी टुलुटुलु हेरेर नबस्नुहोस्, नियम उल्लङ्घन गर्नेलाई कारबाही […]

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]