२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

बलिउड अभिनेत्री जाह्नवी कपूर अस्पतालबाट डिस्चार्ज भएकी छिन

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन ०७, २०८१

काठमाडौं । मुम्बई फुड पोइजनिङका कारण जुलाई १८ मा जाह्नवीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनलाई जुलाई २० मा डिस्चार्ज गरिएको हो ।

जाह्नवीलाई अस्पतालबाट डिस्चार्ज गरेपछि बुबा बोनी कपूरले उनको स्वास्थ्य अपडेट दिएका थिए। बोनी कपूरले भने- जाह्नवीलाई शनिबार बिहान डिस्चार्ज गरिएको छ । अहिले उनी पहिलेभन्दा राम्रो छिन् । रिपोर्टका अनुसार भाउजू खुसी कपुर र प्रेमी शिखर पहाडियाले उनको हेरचाह गरिरहेका छन् ।

जाह्नवीको आगामी फिल्म उलझमा देखिने छिन् । यो फिल्म भदौ २ गते रिलिज हुँदैछ । जाह्नवी यस फिल्ममा आईएफएस अफिसरको भूमिकामा देखिनेछिन् । चलचित्रका निर्देशक राष्ट्रिय अवार्ड विजेता सुधांशु सारिया हुन् । चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गरेको हो । फिल्ममा जाह्नवीका अलावा गुलशन देवैया र रोशन म्याथ्यू पनि देखिनेछन् ।

‘उलज’ बाहेक, जान्हवीसँग अन्य दुईवटा फिल्महरू छन् जसमा जुनियर एनटीआरसँग देवरा पार्ट वन र सनी संस्कारीको तुलसी कुमारी समावेश छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]