२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

प्रहरी वरिष्ठ हवलदार प्रहरी हवलदार प्रहरी साहेक हवलदार प्रहरी जवान लक्षित घुम्ती प्रशिक्षण सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन २५, २०८१

 

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा मिति २०८१।०४।२० गतेदेखि मिति २०८१।०४।२५ गतेसम्म संचालन भएको ६ कार्य दिन अवधिको प्रहरी वरिष्ठ हवलदार /प्रहरी हवलदार /प्रहरी साहेक हवलदार /प्रहरी जवान लक्षित घुम्ती प्रशिक्षण “आधारभूत प्रहरी कारवाही तथा

विधि विशेष अनुशिक्षण” तालिम समापन कार्यक्रममा यस कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीद्वारा तालिम सफलतापुर्वक सम्पन्न गर्ने प्रहरी कर्मचारीहरुलाई तालिमको प्रमाण-पत्र प्रदान गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]