२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

दाङ भ्याली यातायात प्रालिको तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सप्पन्न

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २७, २०८१

 

दाङ । भ्याली यातायात प्रा लिको तेस्रो स्थापना दिवसको अवसरमा दाङ भ्याली यातायात प्रा लि ले रक्तदान कार्यक्रम गरेको छ प्रा लिको घोराही शाखाले आयोजना गरेको कार्यक्रममा शाखामा आबद्द व्याबसायीहरुले आज बिहान रक्त संचार केन्द्रमा गएर रगत दान गरेका हुन जस्मा संयोजक बलजित दमाई, कार्यसमिती सदस्यहरु नेत्र बहदुर कुमाल ,चन्द्र प्रसाद पान्डे यज्ञ बहादुर नेपाली सदस्यहरुमा सन्तोष चौधरी, मनोज रोका,रमन चौधरी ,मान भक्त बिस्ट,रुद्र अधिकारी ,पुर्णिामा वलि, देबिराम थापा,अक्ष्य कुराम चौधरी,प्रदेशु चौधरी अब्दुल डेन्टिङ का सन्चाल्क अब्दुल हमिद कुरेसी लगाएतले रक्त दान गर्नु भएको छ अहिले रगतको अभाव भएको र सवारिसाधनमा दुर्घटनामा परेकाहरुलाइ सहज र रगत अभाबकै कारण मृत्यु वर्ण गर्नु नपरोस भन्ने उद्देश्यले रक्तदान गरेको शाखाका संयोजक बलजित दमाइले बताउनु भएको छ र यो यातायात क्षेत्रमा पहिलो भएको उहाको दाबी छ छन स्थापना दिवसको अवसरमा आगामी दिनहरुमा पनि सामाजिक कार्य गर्ने बताउनु भएको र आम जान्ता लाई पनि रगतको अभाब नहोस भने र शाखा का शाखा प्रमुख दिपक राज हमालले बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]

  चितवन । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको छ ।

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]