२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

Logo
रोशन निधी प्रकाशित आइतबार, साउन २७, २०८१

 

पर्सा । बिरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वा गाउँ स्थित सडक खण्डमा मिति २०८१-०४-२५ गते अन्दाजी १५:३० बजेको समयमा अस्थायी प्रहरी पोस्ट इनर्वा गाउँबाट खटिएको प्रहरी चेकिङ टाेलिले भारतकाे रक्सौल बाट नेपालतर्फ सन्कास्पद रूपमा पैदल आउदै गरेको जिल्ला बारा कोलबि नगरपालिका वडा नाे.७ बस्ने बर्ष २९ को अनिल पौडेल र ऐ.ऐ बस्ने बर्ष २० को प्रेरणा पौडेल मानिस हरुलाई रोकि कानुनी रित्पुर्याई खानतलासी गर्दा निजहरुले बोकेको कालो जेब्राझोला भित्र Nitravet-10 लेखिएको २९४ पिस टयाबलेट फेला परेको हुन्दा निजहरुलाई यस कार्यालयमा लयाई निजहरू विरुद्ध लागु औसध समबन्धि कसुरमा थप अनुसन्धान कार्ये भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता तथा सूचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]

  चितवन । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको छ ।

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]