२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

बाँके जिल्ला ट्राफिकले नागरिकको गुनासोको लागी १०३ नम्बरको हतालाइन सेवा सुरु

Logo
सागर थापा प्रकाशित शनिबार, आश्विन १९, २०८१

बाँके । जिल्ला ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका हिसावले जोखिम मनिन्छ बाँके जिल्ला कार्यालयमा हालसम्म सुचना अधिकारि र सहज सेवाका लागि हटलाइन सेवा विस्तार नभएकोले जनगुनासो बढेकोले सूचना अधिकारी र हटलाइन सेवा विस्तार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयक बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर पन्तले जानकारी दिनु भएको छ ।

कार्यालयले चांडपर्व लक्षित सडक सचेतना कार्यक्रम पनि गर्दै आएको साथै कोहलपुर बसपार्क र नेपालगंज बसपार्कमा सचेतना सम्बन्धि जिन्गलहरु बजिरहेकोले यात्रा गर्ने यात्रुहरुले कार्यालयले व्यवस्था गरेको सचेतना सम्बन्धिका उपाएहरु अपनाउन अनुरोध गर्नु भएको छ ।

सडक सुराक्षा र ट्राफिक व्यवस्थापन कुनै एउटा निकायले मात्र सम्भब नहुने भन्दै सबैको साझा सरोकारको बिषय बनेको खण्डमा मात्र दुर्घटना न्युनुकरण गर्न सकिने भन्दै सबै संग सहयोगको अपिल समेत गर्नु भएको छ l

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]